Saturday, February 23, 2013

लमजुङको र तनहुँको िसमानामा पनरेर् बजार सोितपसल ।


                                    लमजुङको र तनहुँको िसमानामा पनरेर् बजार सोितपसल ।

लमजुङको जितामा एक बृद्धको शव फेला


लमजुङको जिता गाविस वडा नम्बर १ रायपालीमा एक बृद्धको शव फेला परेको छ । शव जिता गाँउ बिकास समिति वडा नम्वर १ रामपानीका बुद्धि बहादुर गुरुङको रहेको प्रहरीले जनमाएको छ ।गुरुङको शव उनको घर नजिकै ५० मिटर तल फेला परेको थियो । गुरुङ केही वर्षअघिदेखि क्षारे रोगको विरामी भएको परिवारले जनाएको छ । 
केहिदिन देखिनै परिवारको सर्म्पर्कमा नआएका गुरुङलाई खोजि गर्न भन्दै परिवारले इलाका प्रहरी कार्यलय सोती पसलमा निवेदन दिएपछि प्रहरीले गुरुङको खोजी गरेको थियो । घर नजिकै मृत अवस्थामा भेटिएका गुरुङको शवलाई पोस्मार्टमको लागि सदरमुकाम स्थित लमजुङ जिल्ला सामुदायिक अस्पताल ल्याइएको प्रहरी जनाएको छ ।